October 2008
7 posts
Oct 30th
Oct 29th
च्याट पोस्टको परीक्षण
21: 30 anjalikeem: hello
21: 31 me: यो फोन हो र हेलो हेलो गर्न ;)
anjalikeem: hehe
aba nudge garaera suchana diu bhane chaian ni ta
me: nudge ta ekdum irritating
21: 32 yahoo ma tehi bhayera janna ma
anjalikeem: heheh
hello thik chha teso bhaye
pahile alikati noify ta garnu paryo ni
me: म चाहिँ फोनमा समेत हेलो भन्दिन
सीधै कुरा
anjalikeem: hello bhane pachi reply garyo bhane busy chaina
bhanena bhane la aba ahile not right time to talk bhanera taha paincha
hora
21: 33 me: फोन आएको हो भने हजुर, भन्नुस् भन्छु
गर्दा चाहिँ के छ खबर भन्छु
anjalikeem: huna ta phone ma hello bhannu time waste ho
21: 34 me: अम्रिकातिर कुइरेहरु के भन्छन् ? त्यहाँ पनि हेलो भन्दैनन् होला
यस भन्छन् होला फिलिममा देखेको त
anjalikeem: hey this is phalano bhanchan'
manche chicha bhane chai yes bhancha
me: त्यही त है हामी मात्र जान्ने भएर हेलो भन्नुपर्ने
anjalikeem: natra hey this is ....bhancha
hehe
21: 35 me: हाम्री नपढेकी हजुरआमा पनि फोन गर्दा ह्याल्लोSSSS भन्ने के
anjalikeem: hehe
21: 36 :D
me: सीधै काम कुरा गरे त फोनको पैसा नि कम हुने
बेकारमा हेलो न सेलो
anjalikeem: tyai ta
me: ल अब यही विषयमा ब्लग लेख्‍नुपर्ला जस्तो छ
: )
anjalikeem: maile bhannai lageko thiye
21: 37 interesting topic huncha
Oct 25th
म अर्बपति
चिठ्ठा पर्‍यो रे मलाई। जेरो नै पाँच वटा भएको पाउन्डको। बकवास। यस्ता चिठ्ठाहरु साँच्चिकै परेको भए त म बिल गेट्सभन्दा धनी भइसक्थेँ होला। कहाँ कहाँबाट मेरो जीमेलको स्पामलाई छल्दै इनबक्समा आक्रमण गर्न आइपुग्छन् यी बकवासहरु। अलि नजानेका मान्छेलाई त लोभ्याएर झुक्याइहाल्छन् यी ठग मोराहरुलेऽ fromToby Meredith <Toby.Meredith@port.ac.uk> to date25 October 2008 22:20 subjectCONGRATULATION!!!...
Oct 25th
अल्छी
माइक्रोब्लगिङ गर्न अल्छी गरेकोले होला यो साइटमा नछिरेको कति भइसक्यो। खासै त्यस्तो लेख्‍नुपर्ने कुरा पनि केही देखिएन। त्यसैले पनि लेखिएन र माइसंसार तिर नै रमियो। तिहार सुरु भयो आजबाट। तिहारपछि कलेज सुरु हुन्छ। कलेजका धेरै assignment हरु पछि गरौँला भन्दै अल्छी गरिरहेको छु। अब सब कुरा मिलाएर गर्नुपर्छ। मिलाएर गर्नुपर्छ भन्दा अस्ति नै जोगबनीमा ‘मिलाउन मिल्दैन, यो फिक्स प्राइसको दोकान हो’...
Oct 25th
Oct 4th
Oct 3rd