July 2008
4 posts
ब्लगको विज्ञापन एफएममा
ब्लगको विज्ञापन एफएममा बजेको कहिल्यै सुन्नुभएको छ ? सुन्नुभएको छैन भने नेपालीको रेडियो ८८.८ मेगाहर्ज एफएममा सुन्नुस् है त। त्यसमा जुलाई २९ तारिख राति १० बजेदेखि माइसंसार डट कमको विज्ञापन बज्न थालेको छ। माइसंसार डट कमबाट सो एफएम सुन्न सकिन्छ। एफएम सञ्चालक सन्तोष भट्टराईले यो विज्ञापन बनाएका हुन्। जे होस्, नेपालमा पहिलो पटक एउटा ब्लगको विज्ञापन रेडियोमा बज्दा पनि एउटा कीर्तिमानै कायम भएको छ।...
Jul 29th
एक्जाम पनि सकियो, जागिर पनि खुस्कियो
परीक्षा बल्ल साउन ८ मा सकियो। त्यसो त परीक्षा जेठ १६ गतेदेखि नै सुरु हुने पूर्वनिर्धारित कार्यक्रम थियो। तर जेठ १५ मा गणतन्त्र घोषणा भएपछि भोलिपल्ट १६ गते नै परीक्षा कसरी दिन सकिन्छ भन्दै विद्यार्थीहरुले विरोध गरेपछि जेठ १६ को एउटा परीक्षा आज अर्थात् साउन ८ गतेका लागि सारिएको थियो। परीक्षा लगभग ठीकै गरियो। यस पटक सूचना प्रविधिको पनि भरपूर उपयोग गरियो परीक्षाका लागि। तर चार चार घण्टासम्म हातले...
Jul 23rd
Jul 15th
Jul 12th