September 2008
3 posts
Sep 28th
Sep 14th
शिक्षा दिवस कलेज बन्द गरेर मनाइयो
हाम्रो जर्नलिज्म एन्ड मास कम्युनिकेसन एमए दोस्रो वर्षको कक्षा बडो सुस्त गतिले भइरहेको छ। कहिले अरुहरुको परीक्षा छ भनेर हप्ता दिनसम्म क्लास नहुने, अनि कहिले चाहिँ के भनेर कहिले के भनेर। हप्तामा छ दिन क्लास त अहिलेसम्म भएकै छैन। विदा पनि कति हुने रहेछ। आज (सेप्टेम्बर ८) मा पनि विदा। किन रे भन्दा शिक्षा दिवसका लागि रे। पहिले पहिले अर्कै दिन मनाइन्थ्यो शिक्षा दिवस। यो चाहिँ गणतन्त्र नेपालको पहिलो...
Sep 7th