December 2009
2 posts
माइक्रोब्लगिङ
नेपालमा फेसबुक नै बढी चलेको छ सोसल नेटवर्क र माइक्रोब्लगिङका लागि। मलाई भने ट्विटर मन पर्छ। दुवैका अलग विशेषता छन्। तर यी दुई लोकप्रिय नहुँदा थालेको tumblr भने कति महिनादेखि अलपत्र पो परेको छ त :(
Dec 27th
अनलाइनमा काम गर्नुको मज्जा
सिक्काका दुई पाटा हुन्छन्। हरेक कामका फाइदा र बेफाइदा दुवै हुन्छन्। अनलाइनमा काम गर्दाका बेफाइदाहरु पनि होलान् तर म चाहिँ फाइदामा रमाइरहेको छु। एउटा फाइदा के पनि हो भने यसमा हामीले लेख्‍ने समाचार र एंगलिङले भोलिपल्टका पत्रिकाहरुको एजेन्डा सेटिङ भइरहेको हुन्छ। धेरै पटक यस्ता घटना भएका छन् तर अल्छीपनाका कारण लिपिवद्ध गरिएको छैन। हिजोको एउटा घटना भने अन दि रेकर्ड राख्‍न मन लाग्यो हिजो नेवाः...
Dec 27th