and its ONLY about me...NO more poltics...just me n my sansar !!!
माइसंसार डट कमका राजनीतिक गफलाई छाडेर आफ्नै संसारमा रम्नका लागि यो व्यक्तिगत गफको चौतारी
contact me salokya@gmail.com
MSN: salokya
Yahoo: salokya
Thu
Oct
30
सन् २००८ को भाइटीका दुई ठाउँमा दुई दिदीको हातबाट टीका लगाएर मनाइयो। नयाँ नेपालको भाइटीकामा नयाँ अनुभव। पहिले भए एकै ठाउँमा टीका लगाइन्थ्यो। यस पटक ती दिनहरु निकै सम्झिइयो। यसपालि भाइटीका मात्रै भयो, दाइटीका भएन। अर्थात् सानैदेखि बहिनीको हातबाट टीका लगाउँदै गरेको भए पनि यसपटक त्यो संभव भएन।
Wed
Oct
29
घरमा आएको भैलो समूहसित आज तिहारको चौथो दिन म्हपूजा सकिसकेपछि।
Sun
Oct
26
-
21:
30 anjalikeem: hello
-
21:
31 me: यो फोन हो र हेलो हेलो गर्न ;)
-
anjalikeem:
hehe
-
aba nudge garaera suchana diu bhane chaian ni ta
-
me:
nudge ta ekdum irritating
-
21:
32 yahoo ma tehi bhayera janna ma
-
anjalikeem:
heheh
-
hello thik chha teso bhaye
-
pahile alikati noify ta garnu paryo ni
-
me:
म चाहिँ फोनमा समेत हेलो भन्दिन
-
सीधै कुरा
-
anjalikeem:
hello bhane pachi reply garyo bhane busy chaina
-
bhanena bhane la aba ahile not right time to talk bhanera taha paincha
-
hora
-
21:
33 me: फोन आएको हो भने हजुर, भन्नुस् भन्छु
-
गर्दा चाहिँ के छ खबर भन्छु
-
anjalikeem:
huna ta phone ma hello bhannu time waste ho
-
21:
34 me: अम्रिकातिर कुइरेहरु के भन्छन् ? त्यहाँ पनि हेलो भन्दैनन् होला
-
यस भन्छन् होला फिलिममा देखेको त
-
anjalikeem:
hey this is phalano bhanchan'
-
manche chicha bhane chai yes bhancha
-
me:
त्यही त है हामी मात्र जान्ने भएर हेलो भन्नुपर्ने
-
anjalikeem:
natra hey this is ....bhancha
-
hehe
-
21:
35 me: हाम्री नपढेकी हजुरआमा पनि फोन गर्दा ह्याल्लोSSSS भन्ने के
-
anjalikeem:
hehe
-
21:
36 :D
-
me:
सीधै काम कुरा गरे त फोनको पैसा नि कम हुने
-
बेकारमा हेलो न सेलो
-
anjalikeem:
tyai ta
-
me:
ल अब यही विषयमा ब्लग लेख्नुपर्ला जस्तो छ
-
:
)
-
anjalikeem:
maile bhannai lageko thiye
-
21:
37 interesting topic huncha
Browse the Archive
/
Subscribe via RSS
/
Powered by Tumblr