म र मेरो संसार

and its ONLY about me...NO more poltics...just me n my sansar !!! माइसंसार डट कमका राजनीतिक गफलाई छाडेर आफ्नै संसारमा रम्नका लागि यो व्यक्तिगत गफको चौतारी contact me salokya@gmail.com MSN: salokya Yahoo: salokya
Thu Jun 12
निद्रा नपुगेर लठ्ठ परेको आँखा
लौ न नि
के गर्ने हो…
ज्ञानेन्द्रको पत्रकार सम्मेलनमा गएर भिडियो, फोटो राखौँला भनेर चल्दाचल्दा रात छर्लङ्गै बित्‍यो। अहिले बिहानको ११ बज्न लागिसकेको छ। ब्लगमा अलि अलि लेखियो, राखियो।
Ohmynews मा पनि एउटा लेखियो धेरैपछि। 
फ्रन्ट पेजको टपमा आएछ। भिडियोहरु र अझ कति फोटोहरु अझै ब्लगमा राख्‍न बाँकी नै छ।
तर त्योभन्दा बढी पढ्नु छ। हिजो एक अक्षर पढिएन। आज यतिबेलासम्म सुतेको छैन। बिजोग हुने भो बिजोग यो ब्लगले।

Comments (View)
blog comments powered by Disqus

Browse the Archive  /  Subscribe via RSS  /  Powered by Tumblr

Users Online