Sun
Aug
10
काठमाडौँमा सन् २००८ को सबैभन्दा गर्मी दिन अगस्त ९ शनिबार स्वयम्भूको उकालो चढ्दा कस्तो भयो होला ? त्यही भएर यसो उड्ने practice गरेको नि बुद्ध पार्कमा :)