Sun
Oct
26
च्याट पोस्टको परीक्षण
- 21: 30 anjalikeem: hello
- 21: 31 me: यो फोन हो र हेलो हेलो गर्न ;)
- anjalikeem: hehe
- aba nudge garaera suchana diu bhane chaian ni ta
- me: nudge ta ekdum irritating
- 21: 32 yahoo ma tehi bhayera janna ma
- anjalikeem: heheh
- hello thik chha teso bhaye
- pahile alikati noify ta garnu paryo ni
- me: म चाहिँ फोनमा समेत हेलो भन्दिन
- सीधै कुरा
- anjalikeem: hello bhane pachi reply garyo bhane busy chaina
- bhanena bhane la aba ahile not right time to talk bhanera taha paincha
- hora
- 21: 33 me: फोन आएको हो भने हजुर, भन्नुस् भन्छु
- गर्दा चाहिँ के छ खबर भन्छु
- anjalikeem: huna ta phone ma hello bhannu time waste ho
- 21: 34 me: अम्रिकातिर कुइरेहरु के भन्छन् ? त्यहाँ पनि हेलो भन्दैनन् होला
- यस भन्छन् होला फिलिममा देखेको त
- anjalikeem: hey this is phalano bhanchan'
- manche chicha bhane chai yes bhancha
- me: त्यही त है हामी मात्र जान्ने भएर हेलो भन्नुपर्ने
- anjalikeem: natra hey this is ....bhancha
- hehe
- 21: 35 me: हाम्री नपढेकी हजुरआमा पनि फोन गर्दा ह्याल्लोSSSS भन्ने के
- anjalikeem: hehe
- 21: 36 :D
- me: सीधै काम कुरा गरे त फोनको पैसा नि कम हुने
- बेकारमा हेलो न सेलो
- anjalikeem: tyai ta
- me: ल अब यही विषयमा ब्लग लेख्नुपर्ला जस्तो छ
- : )
- anjalikeem: maile bhannai lageko thiye
- 21: 37 interesting topic huncha